Filters
Categories
सर्वोदय (महात्मा गान्धी)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “सर्वोदय” जोन रस्किनको पुस्तक ‘अन्टु दिस लास्ट’को महात्मा गान्धीको गुजराती अनुवाद ‘सर्वोदय’को नेपाली अनुवाद हो ।
दक्षिण अफ्रिका बसाईका बेला नेटालको यात्रामा जाँदा उनका एक जना अंग्रेज मित्र पोलाकले महात्मा गान्धीलाई प्रसिद्ध लेखक ...
कवि भानुभक्तको जीवनचरित्र
₨ 120.00 ₨ 120.00 120.0 NPR
भुँडीपुराण प्रकाशनको “कवि भानुभक्तको जीवनचरित्र” युवाकवि मोतीराम भट्टद्वारा रचिएको आदिकवि भानुभक्तको जीवन र साहित्यिक वृत्तान्त हो ।
मोतीराम भट्टका शब्दमा:
“हे रसिकवर्ग !
कदाचित् ‘कवि भानुभक्ताचार्य’ को कविता हेरेर तपाईंहरूको इच्छा ...
हिटलरको यातनागृह
₨ 120.00 ₨ 120.00 120.0 NPR
भुँडीपुराण प्रकाशनको “हिटलरको यातनागृह” अजय शंकर पाण्डेयको पुस्तकको मधुसूदन पाण्डेयद्वारा गरिएको नेपाली अनुवाद हो ।
“मृत्यु थाहा भए पनि कहिले र कसरी भन्ने बिषय चाहिं जन्मदाता परमेश्वरले रहस्यमय बनाएका छन् तापनि हिटलरको यातना शिविरका बन्दीहरूलाई भने ...
नेपालको इतिहासका केही अपुष्ट पक्षहरू
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपालको इतिहासका केहि अपुष्ट पक्षहरू” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
प्रस्तुत कृति नेपाल शब्दको उत्पत्तिदेखि प्रारम्भ गरेर प्राचीन, मध्यकालीन तथा आधुनिक कालसम्मको नेपाल राज्यको इतिहासका अनेकन् विवादित एवं ...
कूरानमा के छ ?
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको "क़ुरआनामा के छ?" मधुसुदन पाण्डेयद्वारा तयार पारिएको एक धार्मिक इतिहास सम्बन्धी पुस्तक हो ।
पुस्तकबाट साभार: "मुस्लिम धर्मको इतिहासलाई हेर्दा आज चौध शताब्दी जति प्राचीन देखिन्छ। हजरत मुहम्मदको हृदयमा क़ुरान उत्रिएपछिको इतिहास नै ...
गान्धी हत्या बयान सङ्ग्रह
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “गान्धी हत्या बयान सङ्ग्रह” मधुसूदन पाण्डेयद्वारा रचिएको पुस्तक हो ।
पाण्डेयकै शब्दमा: “गान्धी हत्याको अभियोगमा फाँसीको सजाय पाएका नथुराम विनायक गोडसेका भाइ गोपाल गोडसे तथा नथुराम गोड्सेद्वारा लिखित तथा गोडसेलाई फाँसीको सजाय दिने ...
मानवीय सारतत्त्वः विचारधाराको इतिहास
₨ 300.00 ₨ 300.00 300.0 NPR
भुँडीपुराण प्रकाशनको “मानवीय सारतत्त्व (विचारधाराको इतिहास)” जर्ज थोम्सनद्वारा रचित र गोपीरमण उपाध्यायद्वारा नेपाली भाषामा अनुवादित वैचारिक कृति हो ।
विचारधाराको इतिहासलाई नेपालको दार्शनिक क्षेत्रमा प्रमुख पाठ्यसामग्रीका रूपमा उपयोग गर्ने हिसाबले यसको ...
जावेश्वर पृथ्वी मल्ल (उपन्यास)
₨ 50.00 ₨ 50.00 50.0 NPR
भुँडीपुराण प्रकाशनको "जावेश्वर पृथ्वी मल्ल" आत्माराम ओझाद्वारा तयार पारिएको एक ऐतिहासिक उपन्यास हो ।
यो उपन्यासमा पश्चिम नेपालका ऐतिहासिक तस्विरहरु र बाह्रौं शताब्दीको सिंजा साम्राज्यको कथावस्तु संगालिएको छ ।
"पहिले सिंजा क्षेत्रमा ठूलठूला ...
ड्रिम गर्ल (उपन्यास)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “ड्रिम गर्ल” प्रेमबहादुर भट्टराईद्वारा तयार पारिएको उपन्यास हो ।
केही सत्यता र केही सामाजिक घटनालाई यस पुस्तकमा उतार्ने जमर्को गरिएको छ ।
एउटी महिला कसरी अघोषित यौन व्यवसायमा होमिन पुग्छिन् । उनकी आमा जो द्वन्द्वकालमा लागेको ...
काँचको चुरा (उपन्यास)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “काँचको चुरा” सानु नानाद्वारा तयार पारिएको उपन्यास हो ।
‘काँचको चुरा’ नेपाली विधवा महिलाहरूको काँचको चुराप्रतिको रहर र ममताको वियोग गराउने प्रथालाई तोड्ने अन्तिम धक्का हुन सक्ने अपेक्षा हाम्रो रहेको छ ।
गुमनाम खेलाडी (उपन्यास)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “गुमनाम खेलाडी” निरन्जन आचार्यद्वारा तयार पारिएको उपन्यास हो ।
विदेशिने क्रममा अवश्य पनि युवा बेरोजगार, मुलुकको राजनीतिक अस्थिरता जस्ता कुराहरू कारणको रुपमा देखा परेको छ । त्यस्तै विकसित देशहरूमा गई अनेक सपना, महत्वाकांक्षा र ...
लज्जा (उपन्यास)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “लज्जा” तसलिमा नसरिनद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा नेपालीम अनुवाद गरिएको उपन्यास हो ।
अनुवादकका आफ्नै शब्दमा:
"बहुचर्चित प्रगतिशील एवं विवादास्पद लेखिका डा.
कसले सुन्छ मेरो आवाज ! (उपन्यास)
₨ 350.00 ₨ 350.00 350.0 NPR
भुँडीपुराण प्रकाशनको “कसले सुन्छ मेरो आवाज!” डा. सुषमा आचार्यद्वारा रचिएको उपन्यास हो ।
लेखककै शब्दमा: “करीव चालिस वर्षभन्दा बढी शिक्षण पेशामा संलग्न हुँदा साहस र स्वाभिमानका बेलुन फुकेर पीडित भएका र सम्भावित महिलाहरूलाई आत्मबलका हावा भर्ने प्रयास ...
Who will hear my voice
₨ 350.00 ₨ 350.00 350.0 NPR
Bhundipuran Publication’s “Who Will Hear My Voice” is a novel written by Dr. Sushama Acharya.
During the forty years of the author’s teaching profession, she had made some attempts towards enhancing the power and self-esteem of the downtrodden women ...
मेरी प्रिया (उपन्यास)
₨ 350.00 ₨ 350.00 350.0 NPR
भुँडीपुराण प्रकाशनको “मेरी प्रिया” डा. डी. आर. उपाध्यायद्वारा तयार पारिएको उपन्यास हो ।
लेखककै शब्दमा “प्रिय-प्रियालाई आफ्नो मन-मस्तिष्कमा सजाउन नचाहने विश्वमा विरलै कोही होला । ‘मेरी प्रिया’ उच्चारण गर्दा हृदयको गहिराइदेखि नै गौरवको अनुभूति गर्ने ...
बेमौसमी भाउजु (लघु उपन्यास)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “बेमौसमी भाउजू” वासुदेव सापकोटाद्वारा तयार पारिएको लघु-उपन्यास हो ।
प्रस्तुत लघु-उपन्यास नेपाली नारीमनको सन्नाटा र हलचलको प्रतिबिम्बात्मक स्वरूप हो ।
यसमा गाउँले नारी कर्मको मात्रालाई सु-साइत र कु-साइतसँग तुलना गर्दै अन्तरजातीय ...
बल्ली (उपन्यास)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “बल्ली” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको उपन्यास हो ।
पुस्तकको मूलपात्र परिचय विस्तृत रूपमा पुस्तक भित्रै छ। बल्ली, बलिराम चौधरीको बोलाउने नाम हो। २०४६ सालको जनआन्दोलन पछि बहुदल आयो भन्न थालिएको छ उसलाई । बल्ली चरम गरिबीको जीवन ...
रातो साडी (उपन्यास)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “रातो साडी” वासुदेव सापकोटाद्वारा तयार पारिएको उपन्यास हो ।
प्रस्तुत पुस्तक विशेषत: रङ्गीन रङ्गमंचको नारीभावानाको सुसिद्ध सौन्दर्यको परावर्तन हो ।
‘रातो’ रङ्ग किन सु-कर्म र सु-आगतको प्रतिबिम्ब बन्दछ भन्ने कौतुहलतालाई राती शब्द ...
प्रतिताप (उपन्यास)
₨ 320.00 ₨ 320.00 320.0 NPR
भुँडीपुराण प्रकाशनको “प्रतिताप” प्रेमबहादुर भट्टराईद्वारा तयार पारिएको उपन्यास हो ।
यो उपन्यास माया गर्ने जोडीलाई लक्षित गरी लेखिएको उपन्यास हो ।
यसभित्रका कथानकले हाम्रो समाजमा भएको चालचलन, कतिपय कुरीति र कुसंस्कारका कारणले विछोडिएर पाएका दु:ख, माया ...
रावणायन (पौराणिक उपन्यास)
₨ 450.00 ₨ 450.00 450.0 NPR
भुँडीपुराण प्रकाशनको “रावणायन” खनाल रेवतीरमणद्वारा तयार पारिएको पौराणिक उपन्यास हो ।
लोकले विश्वास गरेका, मानेका र पुजेका सबै व्यक्ति साँच्चै राम्रा र ठूला हुँदैनन् र जसलाई बदनाम गराइयो, मूर्ख भनियो, दुराचारी मानियो र राक्षस भनेर प्रचार गरियो, ...