Filters
Categories
कलियुगकी राधा (उपन्यास)
₨ 450.00 ₨ 450.00 450.0 NPR
भुँडीपुराण प्रकाशनको “कलियुगकी राधा” सरस्वती शर्मा (सुवेदी)द्वारा तयार पारिएको उपन्यास हो ।
प्रस्तुत कृतिमा प्रेम के हो भन्ने कुराको निचोड निकाल्न खोजिएको छ ।
लेखकका शब्दमा “मानव जीवनमा उचालिने, पछारिने र बसालिने क्रम हुन्छ । यहाँ पनि त्यस्तै छ कि ! ...
हिँडे पुगिन्छ (लघु उपन्यास)
₨ 120.00 ₨ 120.00 120.0 NPR
भुँडीपुराण प्रकाशनको “हिँडे पुगिन्छ” जे.बी. दिपक अधिकारीद्वारा तयार पारिएको लघु उपन्यास हो ।
प्लटका लागि काभ्रेलाई चयन गरी नारी पात्रलाई केन्द्रमा राखेर यो पुस्तक तयार पारिएको छ ।
यस पुस्तकमा नारीको जीवनमा देखा पर्ने जटिल समस्याहरूको चित्रण गरिएको छ । ...
प्रशान्तदोन (सन् १९६५ को नोबेल पुरस्कार प्राप्त उपन्यास)
₨ 390.00 ₨ 390.00 390.0 NPR
भुँडीपुराण प्रकाशनको “प्रशान्तदोन” मिखाइल शोलोखोवद्वारा रचिएको र गोपीरमण उपाध्यायद्वारा अनुवादित सन् १९६५ को नोबेल पुरस्कार प्राप्त उपन्यास हो ।
प्रशान्तदोन विश्वका उपन्यासका भण्डारको एउटा महाभारत हो ।
सन् १९२६ देखि १९४० बीचको १५ वर्षको अवधिमा लेखिएको ...
सात जुनी (उपन्यास)
₨ 375.00 ₨ 375.00 375.0 NPR
भुँडीपुराण प्रकाशनको “सात जुनी” मणि नेपाली पनेरूद्वारा तयार पारिएको उपन्यास हो ।
जयराज आचार्यका शब्दमा “जीवन र जिजीविषा सृष्टिको मूल तत्त्व हो । ‘सात जुनी’ मणि नेपाली पनेरूको औपन्यासिक शैलीमा लेखिएको आत्मकथा हो । तसर्थ यसलाई ‘आत्मोपन्यास’ भने हुन्छ । ...
बेपत्ता सिपाही (उपन्यास)
₨ 330.00 ₨ 330.00 330.0 NPR
भुँडीपुराण प्रकाशनको “बेपत्ता सिपाही” चन्द्र कटुवालद्वारा तयार पारिएको उपन्यास हो ।
पुस्तकबाट साभार, “जब लडाइँ चल्छ तब नचाहेर पनि सिपाहीका पाइला लम्कन्छन् रणभूमितर्फ । यो कति भयङ्कर हुन्छ भन्ने कुरा कैयौँ पुस्तासम्म छोडेका डोबहरूबाट पनि अनुमान लगाउन ...
नपुरिएका घाउहरू (उपन्यास)
₨ 390.00 ₨ 390.00 390.0 NPR
भुँडीपुराण प्रकाशनको “नपुरिएका घाउहरू” जङ्ग बोगटी ‘त्रिवेणी’द्वारा तयार पारिएको उपन्यास हो ।
पुस्तकबाट साभारः
“विकास भनेको त सकारात्मक परिवर्तनको प्रक्रिया हो । के कसैलाई काट्‌मार गर्नु विकास हो ? कसैलाई दबाउनु विकास हो ? कसैको जीवन बर्बाद पारिकन ...
Running From The Dreamland
₨ 430.00 ₨ 430.00 430.0 NPR
Bhundipuran Prakashan’s “Running From The Dreamland” is a novel prepared by Tulasi Acharya.
In the words of Publishers Weekly, “This narrative of soul-crushing work and cultural alienation in the interest of ambition is farnk, revealing, and insightful.
उदासीन रूखहरू (उपन्यास)
₨ 330.00 ₨ 330.00 330.0 NPR
भुँडीपुराण प्रकाशनको “उदासीन रुखहरू” प्रेम प्रधानद्वारा तयार पारिएको उपन्यास हो ।
यस उपन्यासमा लेखकले मान्छेको मानसिक स्थिति, मानसिक वृत्तिहरू र वैयक्तिक आन्तरिक जीवनलाई नै बढी हेर्ने, छाम्ने, पढ्ने, दृश्यालोकन गर्ने र बुझ्ने कोसिस गरेका छन् ...
पृथ्वी कसको ? (कविता सङ्ग्रह)
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “पृथ्वी कसको?” मित्रलाल पंज्ञानीद्वारा तयार पारिएको कविता संग्रह हो ।
लेखककै शब्दमा “यस पुस्तकमा भएका अधिकांश कविताहरु कुनै न कुनै ऐतिहासिक सन्दर्भसित गाँसिएका छन्। खास समयमा खास प्रवृत्तिलाई ताकेर रचिएका हुन् । ‘अब क्यै हुन्छ’, ...
उम्रन्छन् आँसुका वृक्ष (कविता सङ्ग्रह)
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “उम्रन्छन् आँसुका वृक्ष” मित्रलाल पंज्ञानीद्वारा तयार पारिएको कवितासंग्रह हो ।
यी कविता लेखकका आफ्नै अनुभूतिका उपज हुन् ।
तपाईंहरूकै माझमा तपाईंहरू बाँचेकै परिवेशमा बाँचेर लेखकले पाएका अनुभूतिहरू अवश्य पनि उनका मात्र छैनन् ...
भुन्टे (गीति खण्डकाव्य)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “भुन्टे” जगन्नाथ दाहालद्वारा तयार पारिएको गीति-खण्डकाव्य हो ।
यो पुस्तक नेपाली समाजकै सुख-दुख, हर्ष-विस्मात, व्यथा-वेदना झल्काउने कारूणिक काव्य हो ।
यो काव्य नेपाली लोकलय (झ्याउरे) मा लेखिएको छ ।
भुन्टे गोठालो गएर फर्कनु, मनमनै ...
एकादेशमा (खण्डकाव्य)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “एकादेशमा” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको खण्डकाव्य हो ।
लेखककै शब्दमा “‘एकादेशमा’ खण्डकाव्यमा जुन किसिमको अनौठो आख्यान छ र नेपाली राजनीतिमा भएको गणतान्त्रिक परिवर्तनका लागि यसमा जे जस्तो युगीन आवेगको अभिव्यन्ज्यना छ, ...
इन्द्रधनुष (कविता सङ्ग्रह)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “इन्द्रधनुष” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको एक कवितासंग्रह हो ।
यो पुस्तक डा. ज्ञवालीका फुटकर कविताहरूको संग्रह हो ।
यी कविताहरू २०६८ साल पछि लेखिएका कविताहरूमध्ये लेखकलाई राम्रा लागेका र उनको कवितायात्राको चौथो चरणका ...
असुरग्याँस (कविता सङ्ग्रह)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “असुरग्याँस!” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको कविता संग्रह हो ।
देवी नेपालका शब्दमा “विस्मात्-वेदना, वितृष्णा-विद्रोह, विचार-विश्वास, विमला-विभावाना गरी चार खण्डमा विभाजित जम्मा २९ वटा कविताहरूको संग्रह बन्न पुगेको ...
असमञ्जस
₨ 101.00 ₨ 101.00 101.0 NPR
भुँडीपुराण प्रकाशनको “असमन्जस” अजय अलौकिकद्वारा तयार पारिएको काव्यात्मक अभिव्यक्तिहरूको संग्रह हो ।
लेखकका शब्दमा:
“मेरा यी शब्दहरू
निष्कपट रूपमा निस्वार्थ भावनाले प्रस्फुटित भएका हुन्
जसरी झरेका छन् झरना
आफ्नै ढंगले आफ्नै रंगले आफ्नै रुपमा
त्यसरी नै ...
बौलाहाको डायरी (कविता सङ्ग्रह)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “बौलाहाको डायरी” भरत पोखरेलद्वारा तयार पारिएको कविता संग्रह हो ।
प्रस्तुत कविता संग्रहमा पोखरेलले समसामयिक नेपालको राजनीति, यहाँका नेता, तिनको चरित्र, मुलुकको दुरवस्था, देशको सार्वभौमिकता, प्रकृतिमाथि मानवले गरेको अतिक्रमण, ...
गतिमान गण्डकी (खण्डकाव्य)
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “गतिमान् गण्डकी” मित्रलाल पंज्ञानीद्वारा तयार पारिएको खण्डकाव्य हो ।
मोदनाथ मिश्रितका शब्दमा “कविले सानो आकारको काव्यमा देश र मानवताका अनेकौं पक्षहरूलाई आफ्नो कल्पनाका बुट्टाले सजी अनुभूतिमा डुबाएर सजीव पारी प्रस्तुत गरेका छन् र ...
सँघार (कविता सङ्ग्रह)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “सँघार” हरि खनालद्वारा तयार पारिएको कवितासंग्रह हो ।

पुस्तकबाट साभार एक अंश:
"शिवजी सुरमा जब बस्नु भयो ।
सहरदे दिलमा तब पस्नु भयो ॥
दुखका सुखका परिदृश्य खुले ।
भरिए लहरा मनभाव फुले ॥

जननी सुर हुन् रसछन्द पिता ।
म त शब्द बनें ...
उद्दीपन (कवितासङ्ग्रह)
₨ 180.00 ₨ 180.00 180.0 NPR
भुँडीपुराण प्रकाशनको “उद्दीपन” धर्म पोखरेलद्वारा तयार पारिएको कवितासंग्रह हो ।
यस कृतिभित्र सशक्त, जीवन्त, युगिन चेतना बोकेका जागरणमुखी, सुक्तिपूर्ण र खारिएका कविता समावेश छन् ।
यहाँका कविताहरू निर्दोष छन्दविधान छन्द कविताको मानकीकरण र अभिव्यक्तिको ...
पुतली र झुसिल्किरा (कविता सङ्ग्रह)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “पुतली र झुसिल्किरा” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको कविताकाव्य संग्रह हो ।
कवि ज्ञवालीले आफ्ना लघुकाव्यहरूमा मानवेतर प्राणीमा मानवता पलाएको तर विज्ञानी मान्छेमा मानवताको ह्रास हुँदै आएको कटु सत्यलाई यस कृतिमार्फत छर्लंग ...