Filters
Categories
मुनामदन (खण्डकाव्य)
₨ 120.00 ₨ 120.00 120.0 NPR
भुँडीपुराण प्रकाशनको “मुनामदन” महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको प्रसिद्ध खण्डकाव्य हो ।
पुस्तकबाट साभार:
"मनको दु:ख मानेमा राख्छिन् नबोली छिपाई,
छातीको शर, पन्छीको प्वाँख राख्तछ लुकाई,
उज्यालो हुन्छ दिनको अन्त्यमा बत्तीको धिपधिपमा,
वैलिँदो ...
तरुण तपसी (नव्य काव्य)
₨ 180.00 ₨ 180.00 180.0 NPR
भुँडीपुराण प्रकाशनको “तरुण तपसी” कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचिएको नव्यकाव्य हो ।
बालकृष्ण समका शब्दमा:
“१. लेखनाथको स्पर्शले नेपाली कवितामा युग परिवर्तन भयो, त्यो संस्कृतजत्तिकै उच्च संस्कृत बन्यो। लेखनाथलाई पाएर नेपाली भाषा गौरवान्वित भयो ।
जब ...
उज्यालोतिर (कवितासङ्ग्रह)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “उज्यालोतिर” तारा गाउँलेद्वारा रचिएको कविता संग्रह हो ।
यस परिवर्तनशील दुनियाँलाई बुझ्ने सिलसिलामा कविले आफ्नो भोगाइमा जे देखे, बुझे त्यसलाई कवितामा उतार्ने कोसिस गरेका छन् ।
अनिल पौडेलका शब्दमा:
“तारा लाभको भिडबाट अलग्ग बसे र ...
समयका छालहरू (कविता सङ्ग्रह)
₨ 190.00 ₨ 190.00 190.0 NPR
भुँडीपुराण प्रकाशनको “समयका छालहरू” दीनानाथ शर्माद्वारा रचिएको कवितासंग्रह हो ।
नेपाली कम्युनिस्ट आन्दोलनमा एक नेताका रूपमा सुपरिचित तथा स्थापित रहिआउनुभएका दिनानाथ शर्मा नेपाली साहित्यका क्षेत्रमा पनि क्रियाशील बन्दै आउनु भएको छ ।
प्रस्तुत कविता ...
भिखारी (कविता)
₨ 90.00 ₨ 90.00 90.0 NPR
भुँडीपुराण प्रकाशनको “भिखारी” महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको कविता संग्रह हो ।
यो पुस्तक महाकवि देवकोटाका सशक्त कविताहरुको संगालो हो ।
ऋतुविचार (खण्डकाव्य)
₨ 120.00 ₨ 120.00 120.0 NPR
भुँडीपुराण प्रकाशनको “ऋतुविचार” कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचिएको खण्डकाव्य हो ।
कविशिरोमणिका आफ्नै शब्दमा:
“यो उही ऋतु-विचार हो जो १९७३ सालमा सानू बुद्धिविनोदनामक प्रश्नावलीको साथ् ‘निर्णयसागर प्रेस’ बम्बईमा छापिएर प्रकाशित भयेको थियो, जुन बेला ...
सिरानमा बस्नेहरू (कविता सङ्ग्रह)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “सिरानमा बस्नेहरू” लोकनाथ पुडासैनीद्वारा तयार पारिएको कवितासंग्रह हो ।
प्रस्तुत कवितासंग्रह कवि लोकनाथले मुलुकमै बसेर कर्म गरी देशभक्तिलाई उँचो पार्ने, विसङ्गतिको विरुद्ध लड्ने, राजनीतिक तथा सामाजिक अव्यवस्था दूर गर्ने, वैचारिक ...
आइमाईको अनुहार (कविता सङ्ग्रह)
₨ 200.00 ₨ 200.00 200.0 NPR
किताब-चरो नेपालद्वारा प्रकाशित “आइमाईको अनुहार” कोरियन कवयित्री किम संह्याङका कविताहरूलाई नेपालीमा अनुवाद गरेर तयार पारिएको कविता संग्रह हो ।
‘आइमाईको अनुहार’ कृतिका नारी संघर्षशील छन् ।
ठाउँठाउँमा विद्रोह बोल्छन् । विद्रोहका अनेक रूप छन्, आयाम छन् र ...
मुटु हराएको मान्छे (कवितासङ्ग्रह)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “मुटु हराएको मान्छे” मणि नेपाली पनेरुद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
यस कवितासङ्ग्रहमा तीस ओटा कविता समेटिएका छन् ।
यस सङ्ग्रहका कविताका शिर्षकले पनि यिनको विषयवस्तु र भावको सङ्केत गर्दछन् ।
यहाँ यी कविताको विषयवस्तुगत चेतना ...
पार्वती महाकाव्य
₨ 490.00 ₨ 490.00 490.0 NPR
भुँडीपुराण प्रकाशनको “पार्वती महाकाव्य” टीकाराम शर्मा पौडेलद्वारा तयार पारिएको महाकाव्य कृति हो ।
पार्वती महाकाव्य पूर्वीय आचार्यहरूले पहिचान गरेका महाकाव्यका लक्षणसँग सम्बद्ध छ ।
शिवकी अर्धाङ्गिनी पार्वतीलाई केन्द्रमा राखेर उनको जन्मको सम्बन्धका ...
थुनिएको जिन्दगी (कवितासङ्ग्रह)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “थुनिएको जिन्दगी” उद्धवहरि अधिकारीद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
यस पुस्तकका रचनाकार अधिकारी शिक्षक/प्रधानाध्यापकका रुपमा लामो समयसम्म निरन्तर कार्यस्थलमा व्यस्त रहनुपर्यो ।
जब सेवाबाट निवृत्त हुनुभयो, तबदेखि समय कटाउने ...
घरः घर जस्तो छैन (कविता सङ्ग्रह)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “घरः घर जस्तो छैन” माणिकरत्न शाक्यद्वारा तयार पारिएको कविता सङ्ग्रह हो ।
यस सङ्ग्रहभित्रका रचनाहरू साहित्यिक, साप्ताहिक, दैनिक पत्रपत्रिकामा प्रकाशित भएका हुन् ।
माणिकरत्न शाक्यबाहेक रेशमा शाक्य, शर्मिला शाक्य, रमेशकुमार शाक्यका ...
मामुली मान्छे (कविता सङ्ग्रह)
₨ 350.00 ₨ 350.00 350.0 NPR
भुँडीपुराण प्रकाशनको “मामुली मान्छे” बलराम तिमल्सिनाद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
चैतन्यका शब्दमा, “यस कृतिमा एकातिर नेपाली जनवादी तथा कम्युनिस्ट आन्दोलनका विकृति विसङ्गति तथा कुरूप पक्षलाई यथार्थपरक ढङ्गले सजीव रूपमा उजागर गरिएको छ भने ...
स्वर्गबाट वितृष्णा जागेपछि (लघु काव्य)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “स्वर्गबाट वितृष्णा जागेपछि” होम सुवेदीद्वारा तयार पारिएको लघुकाव्य हो ।
केही वर्ष पहिलेदेखि ‘प्रतिभा निकुञ्ज’मा हरेक दिन कविता लेखनको अभ्यासको काम गरिँदै आइए पनि महिनाको एक दिन विशेष कविता लेखन भनेर लेखक र उनका साथीहरू दिइएको ...
अमेरिका यात्रा (लघु काव्य)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “अमेरिका यात्रा” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको लघु काव्य हो ।
अधिकांश नेपालीले कल्पनाको स्वर्ग मान्दै भ्रमणको उत्कृष्ट गन्तव्य ठानिने अमेरिकामा रहेका मुख्य ठाउँहरू हेर्न पाउनु र हेरेका ठाउँहरूको बारेमा भावका थुँगाहरू जोड्दै ...
Life in Words and Words in Life (A Collection of Poems)
₨ 250.00 ₨ 250.00 250.0 NPR
Bhundipuran Publication’s “Life in Words and Words in Life” has been prepared by Alan Maley, Jayakaran Mukundan and Vishnu S Rai.
The stories and poems in this book were written during a creative writing workshop held in Dhulikhel in October 2010.
आलोकका प्रतिबिम्ब (कविता सङ्ग्रह)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “आलोकका प्रतिबिम्ब” ईश्वरचन्द्र ज्ञवालीद्वारा तयार पारिएको कविता सङ्ग्रह हो ।
यस कविता सङ्ग्रहमा कम्युनिष्ट आन्दोलन भित्र र बाहिरको राजनैतिक परिवेशको सकारात्मक-नकारात्मक, सङ्गतिपूर्ण र असङ्गत, सुकृत र विकृत पक्ष सबैमाथि आलोचनात्मक ...
माध्यमिक नेपाली उपन्यास र उपन्यास परम्परा
₨ 1,000.00 ₨ 1,000.00 1000.0 NPR
भुँडीपुराण प्रकाशनको “माध्यमिक नेपाली उपन्यास र उपन्यास परम्परा” डा.गणेशराज अधिकारीद्वारा तयार पारिएको समालोचना सामग्री हो ।
लेखकले विद्यावारिधिको उपाधी प्राप्त गर्ने प्रयोजनमा संकलन र अध्ययन गरेका केही सामग्रीलाई प्रसोधन गरी यो पुस्तक एक सन्दर्भ ...
नेपाली नाटकको रूपरेखा (समालोचना)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपाली नाटकको रूपरेखा” लक्ष्मीलोचना वैद्यद्वारा तयार पारिएको अनुसन्धानमूलक समालोचना हो ।
नाटकका बारेमा सैद्धान्तिक र प्रायोगिक दुवै ढंगबाट तयार गरिएको यस कृतिमा शोधार्थी वैद्यको सोध चेतना स्पष्ट देखिन्छ ।
नाटकका सैद्धान्तिक ...
सान्दर्भिक समालोचना
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “सान्दर्भिक समालोचना” डा. लक्ष्मणप्रसाद गौतमद्वारा तयार पारिएको समालोचना संग्रह हो ।
डा. गौतमका केही समीक्षात्मक लेखहरु बटुलेर यो ‘सान्धर्भिक समालोचना’ तयार पारिएको छ ।
यस संग्रहमा विभिन्न विषयका सत्रवटा लेखहरू सनगालिएका छन् र ...