Filters
Categories
नेपालको भूगोल (अनुसन्धानमूलक पुस्तक)
₨ 590.00 ₨ 590.00 590.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपालको भूगोल” डा. गोपीकृष्ण पाण्डेद्वारा तयार पारिएको संकलन सामग्री हो ।
यस पुस्तकमा समावेश गरिएका विभिन्न किसिमका विषयवस्तुहरूले नेपालको भूगोलको ज्ञानको क्षेत्रलाई थप फराकिलो बनाउन सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ ।
नेपाल ...
नेपालमण्डलका सांस्कृतिक सम्पदाहरू (अनुसन्धानमूलक पुस्तक)
₨ 390.00 ₨ 390.00 390.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपालमण्डलका सांस्कृतिक सम्पदाहरू” प्रकाश दर्नालद्वारा तयार पारिएको पुस्तक हो ।
नेपाली मूर्तिकला (हिन्दु र बौद्ध), नेपाली वास्तुकला (हिन्दु र बौद्ध) र नेपालको धार्मिक इतिहास, परम्परा र विश्वासलाई बडो रोचक ढङ्गबाट केलाएर, अध्ययन, ...
रोकिँदै हिँड्दै (फुटकर रचना)
₨ 300.00 ₨ 300.00 300.0 NPR
भुँडीपुराण प्रकाशनको “रोकिँदै हिँड्दै” प्रतिक्षा रिजालद्वारा तयार पारिएको फुटकर रचनाहरूको सङ्ग्रह हो ।
लेखक प्रतीक्षा विविध विधामा एकदशक अघिदेखी कलम चलाइरहनु भएको छ ।
यस कृतिमा उहाँद्वारा लिखित सतचालिसवटा रचना समावेश छन् ।
यस कृतिमा भएका रचनाहरू के ...
खल्तीका कुरा चल्तीका सूत्र
₨ 170.00 ₨ 170.00 170.0 NPR
भुँडीपुराण प्रकाशनको “खल्तीका कुरा चल्तीका सूत्र” छायादत्त न्यौपाने ‘बगर’द्वारा तयार पारिएको पुस्तक हो ।
यस सूत्रढड्डामा अन्तरिक्षका कुरा छेनन् । परमात्मा र मोक्षको प्रसङ्ग पनि छैन । यसमा त जलचर, थलचर, नभचर, उभयचर आदिलाई अवलोकन गरेर आएका नतिजा र ...
विचारधारात्मक सङ्घर्ष
₨ 490.00 ₨ 490.00 490.0 NPR
भुँडीपुराण प्रकाशनको “विचारधारात्मक सङ्घर्ष” इन्द्रमोहन सिग्देलद्वारा तयार पारिएको वैचारिक कृति हो ।
यस पुस्तकमा सम्मिलित रचनाहरू विभिन्न उपशिर्षकमा समेटिएका छन् ।
उक्त लेखहरूमध्ये अधिकांश लेखहरू विभिन्न मितिमा पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । ती ...
जनविद्रोह र सिद्धान्त
₨ 900.00 ₨ 900.00 900.0 NPR
भुँडीपुराण प्रकाशनको “जनविद्रोह र सिद्धान्त” हस्तबहादुर केसीद्वारा तयार पारिएको वैचारिक कृति हो ।
प्रस्तुत पुस्तकमा ‘जनविद्रोह र सिद्धान्त’का प्रश्नहरूमा विशेष ध्यान दिने प्रयास गरिएको छ ।
‘जनविद्रोह र सिद्धान्’ परस्पर अन्तर्सम्बन्धित विषय हुन् । ...
द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद
₨ 490.00 ₨ 490.00 490.0 NPR
भुँडीपुराण प्रकाशनको “द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद” हस्तबहादुर केसीद्वारा तयार पारिएको दार्शनिक पुस्तक हो ।
लेखकका शब्दमा, “मार्क्सले परिकल्पना गर्नुभएको वर्गविहिन समाजको सिर्जना नगरी सभ्य र सुसंस्कृत समाजको सिर्जना हुन सक्दैन । त्यसैले ...
विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन
₨ 390.00 ₨ 390.00 390.0 NPR
भुँडीपुराण प्रकाशनको “विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन” डा. खगराज बरालद्वारा तयार पारिएको पुस्तक हो ।
यो पुस्तक अनुसन्धानमा आधारित छ । डा.
आस्थापुञ्ज
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “आस्थापुञ्ज” अग्निशिखाद्वारा तयार पारिएको अन्तर्राष्ट्रिय मामिला विश्लेषण हो ।
पुस्तकबाट साभार:
“आस्थाको यात्रामा धेरै साथी मिसिए, हराए। कसैले मिठो सम्झना दिए, कोही धुमिल भए। कसैले आस्थाको पछ्यौरीलाई आन्दोलनको झण्डा बनाए, कसैले ...
खानेकला
₨ 210.00 ₨ 210.00 210.0 NPR
भुँडीपुराण प्रकाशनको “खानेकला” ज्ञाननिष्ठ ज्ञवालीद्वारा तयार पारिएको अनुसन्धानमूलक पुस्तक हो ।
प्रस्तुत कृतिमा लेखकले केही अनुसन्धान, केही सिक्ने सिकाउने जमर्को गरेका छन् ।
यो कृति हरेक व्यक्तिका लागि उपयोगी हुने विश्वास हामीले लिएका छौँ ।
यस ...
विश्वचर्चित व्यक्तिहरू
₨ 500.00 ₨ 500.00 500.0 NPR
भुँडीपुराण प्रकाशनको “विश्वचर्चित व्यक्तिहरू” मधुसूदन पाण्डेयद्वारा रचिएको संकलन हो ।
यस पुस्तकमा विश्वका महान् आविष्कारक, इतिहासकार, साहित्यकार, खेलाडी, भौतिकशास्त्री, रसायनशास्त्री, समाजसेवी, तानाशाह, विचारक, अन्तरिक्ष यात्री, पर्यटक, अर्थशास्त्री, ...
योग दर्शन र प्राचीन चिकित्सा
₨ 501.00 ₨ 501.00 501.0 NPR
ओरिएन्टल पब्लिकेशनको “योग दर्शन र प्राचीन चिकित्सा” योगी आचार्य राजन शर्माद्वारा तयार पारिएको पुस्तक हो ।
यस कृतिमा रहेको योग प्याकेज, अनेकौँ रोग अनुसारको योग, षट्कर्म, मुद्रा विज्ञान, आहार-विहार, कुण्डलिनी जागरण, शरीरको प्रकृति स्वयं पत्ता लगाउने ...
सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ
₨ 590.00 ₨ 590.00 590.0 NPR
भुँडीपुराण प्रकाशनको “सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ” प्रा. डा. रमेशप्रसाद भट्टराईद्वारा तयार पारिएको अनुसन्धानमुलक पुस्तक हो ।
प्रस्तुत अनुसन्धान सांस्कृतिक अध्ययनको पाश्चात्य पद्धतिमा आधारित छ तापनि यसमा ...
आधुनिक नेपाली उपन्यासको सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) विश्लेषण
₨ 890.00 ₨ 890.00 890.0 NPR
भुँडीपुराण प्रकाशनको “आधुनिक नेपाली उपन्यासको सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) विश्लेषण” प्रा. डा. रमेशप्रसाद भट्टराईद्वारा तयार पारिएको अनुसन्धानमुलक पुस्तक हो।
लेखककै शब्दमा:
"नेपाली उपन्यासको सांस्कृतिक विश्लेषणको आधार नेपाली हो र यसमा ...
वृद्ध मनोविज्ञान र साहित्य
₨ 220.00 ₨ 220.00 220.0 NPR
भुँडीपुराण प्रकाशनको “वृद्ध मनोविज्ञान र साहित्य” बद्रीप्रसाद ढकालद्वारा तयार पारिएको ज्येष्ठ साहित्य सम्बन्धी पुस्तक हो ।
यस पुस्तकमा पाका उमेरका वा वृद्ध मानिसका जीवनका अनुभव र अनुभूतिसँगै उनीहरूको मनोविज्ञान, मनोविष्लेषण तथा साहित्यमा तिनको ...
कथा परिशीलन
₨ 450.00 ₨ 450.00 450.0 NPR
भुँडीपुराण प्रकाशनको “कथा परिशीलन” प्रा.डा. गोपीन्द्र पौडेलद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।
यस पुस्तकमा सङ्कलित समालोचनामध्ये चारओटा समालोचनाहरू जनयुद्धको विषयप्रसङ्गमा आधारित छन् । तिनमा जनयुद्धको प्रसङ्ग नै केन्द्रीय विषय बनेर आएको छ । ...
स्रष्टा, समिक्षा र संस्कृति
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “स्रष्टा, समीक्षा र संस्कृति” प्रा.डा. गोपीन्द्र पौडेलद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।
यस पुस्तकमा विषयगत एवं विधागत विविधता रहेको छ । यसमा तीनओटा विषय/विधागत आयामका पन्ध्रओटा आलेख समावेश भएका छन् ।
स्रष्टा खण्डमा ...
सौन्दर्य र सँस्कृति चिन्तन
₨ 490.00 ₨ 490.00 490.0 NPR
भुँडीपुराण प्रकाशनको “सौन्दर्य र सँस्कृति चिन्तन” ईश्वरचन्द्र ज्ञवालीद्वारा तयार पारिएको पुस्तक हो ।
यस कृतिमा लेखकले अनुसन्धानात्मक, खोजमूलक, विश्लेषणात्मक एवम् चिन्तनपरक लेख रचनाहरू पस्केका छन् । खास गरी सँस्कृतिका बारेमा यहाँ गहकिलो अध्ययन पाइन्छ ...
अनुसन्धानात्मक लेख, समालोचना र कृति परिचय
₨ 300.00 ₨ 300.00 300.0 NPR
भुँडीपुराण प्रकाशनको “अनुसन्धानात्मक लेख, समालोचना र कृति परिचय” डा. बाबुराम आचार्यद्वारा तयार पारिएको कृति हो ।
यो पुस्तक अनुसन्धानात्मक लेख लेख्न चाहनेहरूका लागि बढी उपयोगी हुनेछ ।
नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयलगायत नेपालका ...
बोकाको मन (व्यङ्ग्य निबन्ध सङ्ग्रह)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “बोकाको मन” काशीनाथ मिश्रितद्वारा तयार पारिएको व्यंग्य निबन्धसंग्रह हो ।
लक्ष्मण गाम्नागेका शब्दमा “बोकालाई मान्छेले यसरी बन्दी बनाएको छ कि ऊ प्रेम गर्न, सहवास गर्न, वंश बिस्तार गर्न सबै मान्छेले खटाए अनुसार मात्र गर्न पाउँछ । ...