Filters
Categories
कुमाता (कथा सङ्ग्रह)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “कुमाता” वसन्त पराजुलीद्वारा तयार पारिएको कथासंग्रह हो ।
यस पुस्तकका कथाहरू सामाजिक र सत्यसँग नजिक भएकाले कथा पढ्दा हृदयलाई नजिकैबाट छोएको अनुभूति हुन्छ ।
कथाहरूमा मानवीय प्रवृत्तिको सूक्ष्म विश्लेषण भएको छ । मन र मस्तिष्कसम्म ...
परावर्तन (लघुकथा)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “परावर्तन” हरि खनालद्वारा तयार पारिएको लघुकथासंग्रह हो ।
ससाना तर मर्म बोकेका लेखकका लघुकथामा विविधता, सामाजिकता, वैज्ञानिकता र दार्शनिक विचारका झिल्का भेटिन्छन् ।
यसमा व्यंग्य र मर्मको भरपूर प्रयोग गर्दै लघु आकारमा रहेर अर्थात ...
नीलो फूल (कथासङ्ग्रह)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “नीलो फूल” कृष्ण अधिकारीद्वारा रचिएको कथासंग्रह हो ।
यस संग्रहमा जम्मा १९ वटा कथाहरू छन् ।
यी कथाहरूले व्यक्ति, बाल, युवा र समाज मनोविज्ञानका क्षेत्रहरूको छनोट गरी बुनोट तयारी गरिएको पाइन्छ ।
यी कथाहरूले भूमिका आफै निर्माण ...
मोक्का (कथासङ्ग्रह)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “मोक्का” रुमु न्यौपानेद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
यस पुस्तकमा निकै चाखलाग्दा कथाहरू संग्रहित गरिएका छन् ।
जितौरी (कथासङ्ग्रह)
₨ 390.00 ₨ 390.00 390.0 NPR
भुँडीपुराण प्रकाशनको “जितौरी” पूर्ण ओलीद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
यस कथासङ्ग्रहले नेपाली ग्रामीण जीवनशैलीलाई उजागर गरिदिएको छ ।
माजका विकृति विसंगतीलाई औंल्याउदै लेखकले पाठकलाई सोच्न बाध्य तुल्याउनेछन् ।
पुस्तकका बारेमा लेखकका शब्द:
"यस ...
देउदत्त र रानी मुखर्जीहरू (कथा सङ्ग्रह)
₨ 400.00 ₨ 400.00 400.0 NPR
भुँडीपुराण प्रकाशनको "देउदत्त र रानी मुखर्जीहरू" विवश वस्तीद्वारा तयार पारिएको कथासंग्रह हो ।
प्रगतिवादी सर्जक भएको दायित्वलाई पूरा गर्न कथाकार विवश वस्तीले आफूभित्रको राजनीतिक चेतनालाई आख्यान कलाको माध्यमबाट व्यक्त गरेका छन् ।
यस क्रममा उनले देशमा ...
परदेशी मित्र (कथा सङ्ग्रह)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “परदेशी मित्र” इन्दिरा दीक्षितद्वारा तयार पारिएको कथा सङ्ग्रह हो ।
प्रस्तुत कथासङ्ग्रहमा नितान्त सामाजिक परिवेशलाई आधार बनाएर लेखिएका कथाहरू रहेका छन् ।
पश्चिमा मुलुक बेलायत र अस्ट्रेलिया बसाइका क्रममा कथाकारले देखेको त्यस ...
होमस्टे (कथा सङ्ग्रह)
₨ 390.00 ₨ 390.00 390.0 NPR
भुँडीपुराण प्रकाशनको “होमस्टे” निरन्जन आचार्यद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
यस पुस्तकमा यही समाजका परिवेशसंगै जन्मिएका घटनाहरू रहेका छन् जसमा कतिपय पात्रका भूमिकामा लेखक आफैं पनि छन् भने कतिपय पात्रहरू लेखककै वरिपरिकै हुन् किनभने उनी पनि यही ...
मोम्चो (कथा सङ्ग्रह)
₨ 380.00 ₨ 380.00 380.0 NPR
भुँडीपुराण प्रकाशनको “मोम्चो” वसन्त पराजुलीद्वारा तयार पारिएको कथा संग्रह हो ।
प्रस्तुत पुस्तकका कथाहरू चितवन, मकवानपुर, धादिङ, नुवाकोटका पहाडतिर बसोबास गर्ने चेपाङ जातिको सांस्कृतिक जीवनको एउटा सानो पक्ष छोएर लेखिएको छ ।
आफ्नै भाषा, संस्कृति, भूगोल ...
पाइलाहरू (ऐतिहासिक कथासङ्ग्रह)
₨ 350.00 ₨ 350.00 350.0 NPR
भुँडीपुराण प्रकाशनको “पाइलाहरू” हरि खनालद्वारा तयार पारिएको ऐतिहासिक कथासङ्ग्रह हो ।
प्रस्तुत कथासङ्ग्रह नेपालको इतिहासका घटना र पात्रहरूसँग सम्बन्धित रहेको छ ।
कथाकारले यहाँ प्रस्तुत गर्नुभएका कुल छब्बीस कथाहरू इतिहासका वीरता, बलिदान, स्रद्धा, ...
नासो (कथा सङ्ग्रह)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “नासो” वरिष्ठ कथाकार गुरुप्रसाद मैनालीको कथासंग्रह हो ।
यस कृतिमा एघारवटा सामाजिक लघुकथाहरू छन् जुनमध्य धेरैजस्तो कथाहरू २००७ सालको कनक्रान्तिभन्दा अघि लेखिएका हुन् ।
नेपाली जनजीवनलाई असाध्य कलात्मकतासाथ कथाकारका कथाहरूले चित्रण ...
शेक्सपियरका नाटक (भाग १)
₨ 480.00 ₨ 480.00 480.0 NPR
भुँडीपुराण प्रकाशनको “शेक्सपियरका नाटक (भाग १)” विलियम शेक्सपियरका नाटकहरूको कथा रुपान्तरण संगालो हो ।
यो पुस्तक मधुसूदन पाण्डेयद्वारा तयार पारिएको हो ।
शेक्सपियर यस्ता महानतम् स्रष्टा हुन् जो मात्र बाउन्न वर्ष भौतिक शरीर लिएर बाँचे तर रचनाका ...
शेक्सपियरका नाटक (भाग २)
₨ 450.00 ₨ 450.00 450.0 NPR
भुँडीपुराण प्रकाशनको “शेक्सपियरका नाटक (भाग २)” विलियम शेक्सपियरका नाटकहरूको कथा रुपान्तरण संगालो हो ।
यो पुस्तक मधुसूदन पाण्डेयद्वारा तयार पारिएको हो ।
शेक्सपियर यस्ता महानतम् स्रष्टा हुन् जो मात्र बाउन्न वर्ष भौतिक शरीर लिएर बाँचे तर रचनाका ...
नथाकेको घाउ (कथासङ्ग्रह)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “नथाकेको घाउ” तारा गाउँलेद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
यो कथासङ्ग्रह लेखकले विभिन्न कालखण्डमा विभिन्न पत्रपत्रिकामा प्रकाशित गरेका कथाहरूको सँगालो हो ।
पौराणिक अमर प्रेमकथाहरू
₨ 180.00 ₨ 180.00 180.0 NPR
भुँडीपुराण प्रकाशनको “पौराणिक अमर प्रेमकथाहरु” हरि खनाल (हरे)द्वारा रचिएको एक साहित्यिक पुस्तक हो ।
यस पुस्तकमा पौराणिक कालका प्रेम कथाहरु समेटिएका छन् ।
यो पुस्तक निकै नै रोमाञ्चक रहेको छ ।
मखमलीका राजाहरू (कथासङ्ग्रह)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको "मखमलीका राजाहरू" माधव सयपत्रीद्वारा तयार पारिएको कथा सङ्ग्रह हो ।
पुस्तकबाट साभारः
"गाउँघरमा अझै पनि 'मखमलीका राजाहरू' छन् । अन्याय, पीडा र प्रताडना भोग्न बाध्य छन् । 'मखमलीहरू' पारिवारिक र सामाजिक विभेदको सिकार भएकै छन्, धर्मको ...
चैतु काका (कथा सङ्ग्रह)
₨ 390.00 ₨ 390.00 390.0 NPR
भुँडीपुराण प्रकाशनको “चैतु काका” अमृता पाठक चौलागाईँद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
कृष्ण धरावासीका शब्दमा, “यस सङ्ग्रहमा भएका कथाहरूले हाम्रै समाजमा हुने गरेका घटना र मनोदशालाई चित्रण गरेका छन् । सामान्य र देखिभोगिरहेकै कुराहरू राम्रो प्रस्तुतिले ...
सप्तकोशी किनारबाट (अनुसन्धान कृति)
₨ 400.00 ₨ 400.00 400.0 NPR
भुँडीपुराण प्रकाशनको “सप्तकोसी किनारबाट” कृष्णविनोद लम्सालद्वारा तयार पारिएको अनुसन्धानात्मक आख्यान हो ।
“देव र मानव मिलेर समुद्र मन्थन गर्दा अमृत उत्पन्न भएको प्रसङ्ग पुराणहरुमा पढिन्छ र सुनिन्छ। त्यो अमृत थोपा खसेका कथालाई आधार मानेर भारतमा ठूलाठूला ...
अलौकिक चीन (संस्मरण)
₨ 365.00 ₨ 365.00 365.0 NPR
भुँडीपुराण प्रकाशनको “अलौकिक चीन” अजय अलौकिकद्वारा तयार पारिएको संस्मरण तथा अनुभवहरूको सँगालो हो ।
यस पुस्तकमा लेखकले चीन बसाइकै क्रममा देखेका, भोगेका अनुभव, विचार र भावना पाठकसमक्ष सम्प्रेषण गरेका छन् । तर यहाँ सबै कुरा अटाएका छैनन् ।
लेखकका शब्दमा ...
भर्जिनिया उल्फ र आँसुका फूल (नियात्रा)
₨ 225.00 ₨ 225.00 225.0 NPR
भुँडीपुराण प्रकाशनको “भर्जिनिया उल्फ र आँसुका फूल” जया राईद्वारा तयार पारिएको नियात्राकृति हो ।
यो नियात्राकृति विविध रंगी छ ।
यसमा विविध भाव र विचार तथा शैलिशिल्पगत रंगको सुन्दरता झल्केको देखिन्छ ।
यसमा देशदेशान्तर भ्रमण गर्दाका नियात्रा छन् ।
यसमा ...