Filters
Categories
तिब्बत यात्रा (नियात्रा)
₨ 350.00 ₨ 350.00 350.0 NPR
भुँडीपुराण प्रकाशनको “तिब्बत यात्रा” विष्णुप्रसाद शर्मा पराजुलीद्वारा तयार पारिएको यात्रा संस्मरण हो ।
शताब्दी पुरुष एवम् संस्कृतविद् सत्यमोहन जोशीका शब्दमा:
“यस पुस्तकमा दशौँ शताब्दीको तिब्बतको गुगे राज्यका बारेमा लेखकले विस्तृत जानकारी दिएकाले ...
डोल्पो (नियात्रा)
₨ 490.00 ₨ 490.00 490.0 NPR
भुँडीपुराण प्रकाशनको “डोल्पो” विष्णुप्रसाद शर्मा पराजुलीद्वारा तयार पारिएको नियात्रा हो ।
प्रस्तुत पुस्तकले डोल्पोदेखी प्रारम्भ गरेको यात्रा शे- फोक्सुण्डोजस्तो अति रमणीय तालको भ्रमण गराउंदै तथा हाम्रो इतिहासमा खासजातिको तथा बौद्ध धर्म मान्ने हाम्रा ...
कालापानी यात्रा (नियात्रा)
₨ 350.00 ₨ 350.00 350.0 NPR
भुँडीपुराण प्रकाशनको “कालापानी यात्रा” नन्दु उप्रेतीद्वारा तयार पारिएको नियात्रा हो ।
यो पुस्तक पढ्दा भारतीय सैनिक क्याम्प नजिकैको तिरतिरे खोल्सीनिरै उनीहरूले काँडेतारबार लगाएको स्थानमा पुगेर हाम्रो नेपालको भूभाग मिचिएको स्थानतर्फ मजाले नजर ...
श्वेत पर्वत (नियात्रा)
₨ 490.00 ₨ 490.00 490.0 NPR
भुँडीपुराण प्रकाशनको “श्वेत पर्वत” विष्णु प्रसाद शर्मा पराजुलीद्वारा तयार पारिएको नियात्रा हो ।
यस नियात्रामा दुर्लभ हिमाली दृश्यावलीका विवरण छ, हिमाल आरोहणको इतिहास छ, हिमालबारे विदेशीहरूले गरेका अध्ययन, अनुभव र टिप्पणीका प्रसङ्ग छन्, नेपाल र ...
अमेरिकामा ९० दिन (नियात्रा)
₨ 180.00 ₨ 180.00 180.0 NPR
भुँडीपुराण प्रकाशनको “अमेरिकामा ९० दिन” राम विनयद्वारा तयार पारिएको नियात्राकृति हो ।
ठिक डेढ दशकअघि श्रष्टा राम विनय आफ्नी श्रीमतीसहित अमेरिकाको भ्रमणमा निस्किनुभएको थियो ।
अमेरिकामा करिब तीन महिनासम्म बस्दा र त्यस मुलुकका केही प्रसिद्ध ठाउँहरूको ...
उमिहोतारू (नियात्रा सङ्ग्रह)
₨ 300.00 ₨ 300.00 300.0 NPR
भुँडीपुराण प्रकाशनको “उमिहोतारू” कृष्ण बजगाईंद्वारा तयार पारिएको नियात्रा सङ्ग्रह हो ।
जापानी शब्द ‘उमिहोतारू’को नेपाली अर्थ हुन्छ- समुद्री जूनकिरी ।
तीन दशक लामो नेपाली नियात्रा लेखनबाट अनुभवप्राप्त कृष्ण बजगाईंको यो चौथो नियात्रापरक कृति समुद्री ...
गतिशील जिन्दगी (संस्मरण सङ्ग्रह)
₨ 400.00 ₨ 400.00 400.0 NPR
भुँडीपुराण प्रकाशनको “गतिशील जिन्दगी” इन्दिरा दीक्षितद्वारा तयार पारिएको संस्मरण सङ्ग्रह हो ।
यस पुस्तकमा चौधवटा संस्मरणहरू समेटिएका छन् ।
यिनमा केही नितान्त नियात्रापरक संस्मरणहरू छन् भने केही जीवनी तथा घटनामूलक संस्मरणहरू रहेका छन् ।
नेपाल, भारत, ...
टेकु हिरासत (संस्मरण)
₨ 300.00 ₨ 300.00 300.0 NPR
भुँडीपुराण प्रकाशनको “टेकु हिरासत” खेम थपलियाद्वारा तयार पारिएको संस्मरण संग्रह हो ।
प्रस्तुत कृतिमा प्रतिबन्धका बिचमा लेखिएका विभिन्न शिर्षकका भावोत्तेजक अनुभूतिजन्य सामग्री समाविस्ट छन् ।
‘टेकु हिरासत’ शिर्षक पुस्तकले नेपाली साहित्यमा उर्जाशील रूपमा ...
यात्राः दोस्रो पाइला (संस्मरण)
₨ 400.00 ₨ 400.00 400.0 NPR
भरतगङ्गा फाउन्डेसनद्वारा प्रकाशित “यात्रा (दोस्रो पाइला)” भरत महर्जनद्वारा तयार पारिएको संस्मरण कृति हो ।
काठमाडौको रातुपुलमा ‘शमीबोट’ नामबाट परिचित स्थानमा सर्वनिदान फार्मेसी संचालन गरेर आरोग्यका लागि विगत तीन दशकदेखि अनवरत मानव सेवा गरिरहेका ...
साबिती बयान (संस्मरण)
₨ 390.00 ₨ 390.00 390.0 NPR
भुँडीपुराण प्रकाशनको “साबिती बयान” राम विनयद्वारा तयार पारिएको संस्मरण संग्रह हो ।
यो निबन्ध/अनुभूति सँगालोमा लेखकले साहित्य एवम् बैंकिङ क्षेत्रमा क्रियाशील रहँदा भोग्नुपरेका उतारचढावहरू रेखाङ्कित छन् ।
यस संस्मरण संग्रहभित्र तेह्रवटा संस्मरणात्मक ...
रन्को (डायरी)
₨ 400.00 ₨ 400.00 400.0 NPR
भुँडीपुराण प्रकाशनको “रन्को” राजन के.सी. द्वारा तयार पारिएको डायरी हो ।
यो पुस्तक दैनिकीमा आधारित साहित्यको अनुभवजन्य आत्मपरक अभिव्यक्ति हो ।
यसै सन्दर्भमा लेखकले आफू सामाजिक राजनैतिक अभियन्ता बनेर आफ्नो बासस्थान रहेको टोल र सम्पूर्ण नेपाल विकास गर्ने ...
उज्यालोको खोजीमा सङ्घर्षका पाइला (संस्मरण)
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “उज्यालोको खोजीमा: संघर्षका पाइला” खिमा रिजालद्वारा तयार पारिएको संस्मरण हो ।
यो पुस्तक माओवादी द्वन्द्वकालको संस्मरण भन्न सकिन्छ ।
यस कृतिमा लेखकले ती साहसिक नारी पात्रहरूलाई सम्झेकी छिन्, जसले माओवादी द्वन्द्वकालमा कल्पनै गर्न ...
ऋग्वेद (४ खण्ड १० मण्डल)
₨ 995.00 ₨ 995.00 995.0 NPR
भुँडीपुराण प्रकाशनको "ऋग्वेद" मोदनाथ शास्त्रीद्वारा अनुवाद गरिएको पुस्तक हो ।
यो पुस्तक दश मण्डल, मूल ऋग्वेद अनुसार १०५५१ ऋचाको विभिन्न छान्दस पद्यमा जनसाधारणले पनि बुझ्न सक्ने सरल भाषामा अनुवाद गरिएको छ ।
शुक्ल यजुर्वेद-संहिता
₨ 800.00 ₨ 800.00 800.0 NPR
भुँडीपुराण प्रकाशनको “शुक्ल यजुर्वेद संहिता” मोदनाथ शास्त्रीद्वारा तयार पारिएको धार्मिक पुस्तक हो ।
यो शुक्ल यजुर्वेद सुबोध मोदभाष्यले मानवलाई व्यवहारिक ज्ञान, पारामार्थिक ज्ञान, आध्यात्मिक ज्ञान, भौतिक ज्ञान, प्राचीन राजनीतिक ज्ञान, समेत उपलब्ध गराउन ...
रामायण
₨ 800.00 ₨ 800.00 800.0 NPR
भुँडीपुराण प्रकाशनको “रामायण” मोदनाथ शास्त्रीद्वारा तयार पारिएको धार्मिक पुस्तक हो ।
यस पुस्तकमा भगवान श्रीरामको जीवनकाल लाई सरल ढंगबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तकको मद्दतले धर्तीमा मनुष्य भएर जन्मिसकेपछी के-कस्ता कार्य गर्नुपर्छ भनेर पाठ सिकाइएको छ ...
भगवत्‌गीता-ज्ञान
₨ 290.00 ₨ 290.00 290.0 NPR
भुँडीपुराण प्रकाशनको “भग्वद-गीता ज्ञान” प्रा.डा. सूर्यमणी अधिकारीद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
यस पुस्तकमा भगवान श्रीकृष्णले अर्जुनलाई रणभूमीमा दिएको अर्ती उपदेश समावेश गरिएको छ ।
यस पुस्तकमा भएका ज्ञान सम्पुर्ण पाठकहरुले आफ्नो जिवनमा ...
यमपञ्चक पूजाविधि
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “सरल एवं पूर्ण यमपन्चक पूजाविधि” मणीराम कोइरालाद्वारा तयार पारिएको धार्मिक पुस्तक हो ।
यस पुस्तकमा तिहारका पूजाका लागी चाहिने सामाग्रीहरुदेखि लिएर गर्न पर्ने कार्यहरु सरल ढंगबाट प्रस्तुत गरिएको छ ।
यस पुस्तकमा भएका ज्ञान सम्पुर्ण ...
महाभारतका कथा
₨ 400.00 ₨ 400.00 400.0 NPR
भुँडीपुराण प्रकाशनको “महाभारतका कथा” प्रकाशमणि दहालद्वारा तयार पारिएको धार्मिक कथासङ्ग्रह हो ।
आदिकाव्य रामायणले प्रस्तुत गरेको आदर्श समाज विपरीत महाभारतले संसारको रङ्गमञ्चमा प्रदर्शित हुने यथार्थ समाजको, स्वार्थ, रागद्वेष, छलकपट, द्वन्द्व, ...
विदुर नीति
₨ 280.00 ₨ 280.00 280.0 NPR
भुँडीपुराण प्रकाशनको “विदुर नीति” दिपेन्द्र शाहद्वारा अनुवादित धार्मिक पुस्तक हो ।
दुर्योधनको जिद्दी र दुष्टतापूर्ण गतिविधिको कारण हस्तिनापुरको राजपरिवारको सुख-शान्ति छिनिसकेको थियो । मर्यादा टुटिसकेको थियो । धृतराष्ट्र चिन्ताले ग्रस्त भइसकेका थिए । ...
नेपाली संक्षिप्त भारत (महाभारतको नेपाली अनुवाद)
₨ 690.00 ₨ 690.00 690.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपाली संक्षिप्त भारत” पं चक्रपाणि चालिसेद्वारा तयार पारिएको महाभारतको संक्षिप्त नेपाली अनुवाद हो ।
महाभारत सर्वमान्य एक ठूलो आर्य इतिहासको संस्कृत ग्रन्थ हो । सम्पूर्ण आर्यहरू यसलाई अतिशय पूज्य दृष्टिले हेर्दछन् । यसको पूज्यभाव ...