Filters
Categories
धर्तीको सूर्य (गजल सङ्ग्रह)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “धर्तीको सूर्य” जगन्नाथ दाहालद्वारा तयार पारिएको गजल संग्रह हो ।
यो पुस्तक लेखकको १५ औँ गजल संग्रह हो ।
यस पुस्तकमा सामाजिक विसंगति, राजनैतिक विकृति, वाध्यतामा बाँच्नु पर्ने जनजीवनको भोगाई, सामाजिक गरिवी, अशिक्षा, कुसंस्कार, ...
अन्तर्नाद (गीजल सङ्ग्रह)
₨ 200.00 ₨ 200.00 200.0 NPR
भुँडीपुराण प्रकाशनको “अन्तर्नाद” हरि खनाल (हरे)द्वारा तयार पारिएको गीजलसंग्रह (गीत/गजल संग्रह) हो ।
लेखकका शब्दमा “यो छैसटठी ओटा गीत र त्यतिकै संख्याको गजलको अन्तर्नाद हो । माटो, मुटु र सौन्दर्यचेतना तथा शृंगारकै वरिपरि घुमेका गीत छन् भन्ने लाग्छ । ...
ऐंजेरुको छेस्को (छन्द गजल सङ्ग्रह)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “ऐंजेरुको छेस्को” जगन्नाथ दाहालद्वारा तयार पारिएको गजलसंग्रह हो ।
यस गजलसंग्रहमा जगन्नाथ दाहालले अधिकांश गजलमा शास्त्रीय छन्द तथा बहरको प्रयोग गर्नुभएको छ भने केही गजलमा झ्याउरे र सवाइ छन्दको पनि प्रयोग गर्नुभएको छ ।
यस पुस्तकमा ...
बाँसुरीको धुन (गजल सङ्ग्रह)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “बाँसुरीको धून” जगन्नाथ दाहालद्वारा तयार पारिएको छन्द बहरबद्ध गजल संग्रह हो ।
बाँसुरीको धून विभिन्न बहारमा लेखिएका गजलहरूको संग्रह हो । धेरै जसो बहुप्रचलित खालका बहर छन् भने कति शास्त्रीय छन्दलाई आत्मसात गरेर लेखिएका छन् । जे जसरी ...
जुन चुहेको रात (गजल सङ्ग्रह)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “जून चुहेको रात” डा. घनश्याम न्यौपाने “परिश्रमी”द्वारा तयार पारिएको गजलसंग्रह हो ।
उपप्रा. रामप्रसाद ज्ञवालीका शब्दमा “घनश्याम न्यौपानेका गजलहरू अनुभूति, कल्पना र वैचारिकताका त्रिवेणी हुन् । उनका गजलहरू पढ्दा पाठकले भुक्तभोगी र ...
वार्णिक छन्दमाला
₨ 300.00 ₨ 300.00 300.0 NPR
भुँडीपुराण प्रकाशनको “वार्णिक छन्द-माला” जगन्नाथ दाहालद्वारा रचिएको गजल संग्रह हो ।
यो गजलसंग्रह छन्दको प्रयोगपरक कृति भएकाले आवश्यकता र औचित्यलाई भन्दा प्रयोगलाई नै महत्त्व दिइएको छ ।
न्यूनतम अक्षरसंख्या भएका गजलमा गजलको संरचनात्मक र भाव पक्षमा ...
अँध्यारोको अगुल्टो (गजल सङ्ग्रह)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “अँध्यारोको अगुल्टो” जगन्नाथ दाहालद्वारा रचिएको गजल संग्रह हो ।
प्रस्तुत संग्रहका गजलहरूमा विविध प्रकारका लय समातिएको छ ।
यस संग्रहमा मुताकारिब, मुतदारिक, हजज, हजज मकबुज, मुजारे लगायतका बहर तथा पिङ्गल छन्दअन्तर्गत उपेन्द्रवज्रा, ...
निभेका शिखा (गजलसङ्ग्रह)
₨ 250.00 ₨ 250.00 250.0 NPR
भुँडीपुराण प्रकाशनको “निभेका शिखा” डा. घनश्याम परिश्रमीद्वारा तयार पारिएको गजल सङ्ग्रह हो ।
डा. परिश्रमीको प्रस्तुत कृतिले नेपाली गजलको आकाशमा मडारिएको भ्रमको बादललाई हटाउन र गजल बहरमा नै भनिनु वा लेखिनुपर्छ भन्ने कुरालाई प्रमाणित गर्न महत्त्वपूर्ण ...
धरहरा विशेष बहर गजल सङ्ग्रह
₨ 300.00 ₨ 300.00 300.0 NPR
भुँडीपुराण प्रकाशनको “धरहरा विशेष बहर गजल सङ्ग्रह” ध्रुवप्रसाद गजुरेलद्वारा तयार पारिएको कृति हो ।
गजुरेलका यी गजलमा कथ्यको विविधता छ ।
पाठशालामा सिक्दासिक्दै तयार भएका गजलहरूलाई सङ्कलन गरेर कृतिको रूपमा प्रकाशित भएको छ ।
चड्याम्म (मुक्तक सङ्ग्रह)
₨ 120.00 ₨ 120.00 120.0 NPR
भुँडीपुराण प्रकाशनको “चड्याम्म” लोकनाथ पुडासैनीद्वारा रचिएको मुक्तक संग्रह हो ।
पुस्तकबाट साभार:
“पाशुपत् क्षेत्रमा सदिऔंदेखि बाँदरहरूको झांकी छ
मोक्ष प्राप्तिका आपेक्षिकहरूको निकै लामो ताँती छ
पार लगाउलान् कि भनेको भाङधतुरोमै लटठिन थाले,
अब त यिनका ...
अविरल गङ्गा (गीतिसङ्ग्रह)
₨ 100.00 ₨ 100.00 100.0 NPR
भुँडीपुराण प्रकाशनको “अविरल गङ्गा” श्रमिक बरालद्वारा तयार पारिएको गीति संग्रह हो ।
पुस्तकबाट साभार:
“गीत मौखिक परम्पराबाट विकास भएको प्राचीन विधा हो। पूर्वमा इ.पू.
स्वर्गको गाथा (गीतिसङ्ग्रह)
₨ 150.00 ₨ 150.00 150.0 NPR
भुँडीपुराण प्रकाशनको “स्वर्गको गाथा” मणि नेपाली पनेरुद्वारा तयार पारिएको गीतिसङ्ग्रह हो ।
मणि नेपाली पनेरू गीतिरचनामा स्थायी र अन्तराको प्रविधि बुझेका समयसचेत गीतकार हुन् ।
उनका गीतरचनामा सस्तो प्रेम भन्दा पनि गम्भीर प्रेम र समाजसँग सरोकार राख्ने ...
बाइसे राज्यको इतिहास
₨ 450.00 ₨ 450.00 450.0 NPR
भुँडीपुराण प्रकाशनको “बाइसे राज्यको इतिहास” प्रा. डा. सूर्यमणि अधिकारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
यस पुस्तकमा यसको शिर्षकजस्तै नेपालका बाइसे राज्यहरुको इतिहास उल्लेख गरिएको छ ।
पुस्तकबाट साभार:
“वंशावलीअनुसार कल्याणमल्ल राजा रिपुमल्लका ...
खश साम्राज्यको इतिहास
₨ 490.00 ₨ 490.00 490.0 NPR
भुँडीपुराण प्रकाशनको “खश साम्राज्यको इतिहास” प्रा. डा. सूर्यमणि अधिकारीद्वारा तयार पारिएको एक ऐतिहासिक पुस्तक हो।
पुस्तकबाट साभार:
“अब खश साम्राज्यको इतिहास पूर्ववर्ती इतिहासकारहरुले लेख्ने गरेजस्तै सिञ्जाको इतिहास, जुम्लाको इतिहास, कर्णाली प्रदेशको ...
नेपाली काङ्ग्रेसको इतिहास
₨ 700.00 ₨ 700.00 700.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपाली काङ्ग्रेसको इतिहास” डा. सूर्यमणि अधिकारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
यो पुस्तक नेपाली कांग्रेसको समग्र इतिहासमा आधारित छ ।
पुस्तकबाट साभार:
“… विरोधमा हडताल, जुलूस प्रदर्शन र आमसभा गर्न सक्छन्, पत्रपत्रिकाले ...
नेपालको राजनैतिक इतिहास
₨ 490.00 ₨ 490.00 490.0 NPR
भुँडीपुराण प्रकाशनको “नेपालको राजनैतिक इतिहास” डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
यो पुस्तक विश्वविध्यालयका छात्र छात्राहरू र नेपालको इतिहासको विभिन्न पक्षमा चाख राख्नेहरूलाई ध्यानमा राखेर तयार गरिएको छ ।
नेपालको आधुनिक इतिहास ...
युरोपको राजनैतिक इतिहास
₨ 320.00 ₨ 320.00 320.0 NPR
भुँडीपुराण प्रकाशनको “युरोपको राजनैतिक इतिहास” प्रा. डा. राजेश गौतमद्वारा तयार पारिएको एक ऐतिहासिक पुस्तक हो ।
लेखककै शब्दमा “अंग्रेजी भाषामा इतिहासका लागि हिस्ट्री (History) शब्दलाई प्रयोग गरिन्छ, जुन ग्रिक शब्द हिस्टोरिया (Historia) बाट बनेको हो, ...
विश्व इतिहासका केही पानाहरू
₨ 590.00 ₨ 590.00 590.0 NPR
भुँडीपुराण प्रकाशनको “विश्व इतिहासका केही पानाहरू” डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
यो पुस्तक त्रिभुवन विश्वविद्यालय अन्तर्गत इतिहास विषयमा ‘प्रमाणपत्रस्तर’ को पाठ्यक्रममा रहेको छ ।
यस पुस्तकभित्र मेसोपोटामियाको सभ्यता, ...
चीन र जापानको इतिहास
₨ 360.00 ₨ 360.00 360.0 NPR
भुँडीपुराण प्रकाशनको “चीन र जापानको इतिहास” प्रा. डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
ऋषिकेश शाहका शब्दमा “सरल र सुबोध शैलीमा लेखिएको यो प्रामाणिक पुस्तकले नेपाली वाङ्ग्मयमा एशियाका दुइवटा प्रभावशाली राष्ट्रहरुको इतिहासको खाँचोलाई ...
भारतको आधुनिक इतिहास
₨ 490.00 ₨ 490.00 490.0 NPR
भुँडीपुराण प्रकाशनको “भारतको आधुनिक इतिहास” डा. राजेश गौतमद्वारा तयार पारिएको एक ऐतिहासिक पुस्तक हो।
पुस्तकबाट साभार:
“ई.सं. १७०७ मा औरंगजेवको मृत्युपछि देखि नै मुगलहरुको स्थिति दयनीय हुन थाल्यो। विशाल एवम् वैभवशाली साम्राज्य छिटो छिटो पतन हुँदै जान ...